IME Life

निक्षेप स्थिर, कर्जा घट्यो, कति पुग्यो सीडी रेसियो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप स्थिर मंगलबार रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप मंगलबार कुनै परिवर्तन भएन । त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५० खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा मंगलबार ५० खर्ब ८९ अर्ब पुगेको हो। एकैदिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ ।

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Prabhu
Crest

सीडी रेसियो ८०.०३ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत छ । एक दिनको अवधिमा सीडी रेसियोमा कुनै परिवर्तन भएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS