IME Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बेच्यो नेपाल रिको २० लाख कित्ता शेयर, कसले किन्यो ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बेचेको छ। हिमालयन एभरेष्टले नेपाल रिमा आफ्नो नाममा रहेको २० लाख कित्ता संस्थापक शेयर आज धितोपत्र दोस्रो बजारमार्फत बचेको हो। ब्रोकर नं. १६ बाट प्रतिकित्ता २८१ रुपैयाँमा हिमालयन एभरेष्टले नेपाल रिको संस्थापक शेयर बेचेको छ।

शेयर बेचेर हिमालयन एभरेष्टले कुल ५६ करोड २० लाख रुपैयाँ प्राप्त गरेको छ। यो २० लाख कित्ता शेयर लक्ष्मी सनराइज बैंकले किनेको छ। बैंकले ब्रोकर नं. ४९ मार्फत नेपाल रिको शेयर किनेको हो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

29%

दु :खी

14%

अचम्मित

43%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS