IME Life

अभिकर्तालाई इजाजतपत्र नविकरण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अभिकर्ता इजाजतपत्र नविकरण गर्नका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचान जारी गर्दै २०७९ चैत १ गतेदेखि २०८० साल असारसम्म नविकरण नभएका इजाजतपत्रको म्याद सकिएको हुनाले सबै अभिकर्तालाई नविरकण गर्न आग्रह गरेको हो । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी कम्पनकिो कार्यालयबाट पुनः सूचारु गराउन सबै अभिकर्तालाई आग्रह गरेको छ ।

त्यस्तै, २०७९ चैत १ गतेबाट २०८० असार मसान्तसम्म नविकरण भएका अभिकर्ता इजाजतपत्रको बहाल २०८२ सालसम्म हुने कम्पनीले जनाएको छ । साथै, यस कम्पनीबाट जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिले आफुलाई पायक पर्ने कम्पनीको कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीले नवीकरण गर्न सूचना निकाले पनि कानुनत: अब तीन वर्षकै अवधी भएको लाइसेन्स बाहेक अरुको नवीकरण हुदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS