IME Life
Beema Board

कृष्ण प्रसादले वैवाहिक बर्षगाँठको अवसरमा श्रीमतिलाई दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय हरेक कुरामा विश्वव्यापीकरण सँगसँगै विदेशी संस्कार र देखासिकि गर्ने चलन नेपालमा पनि बढ्दो छ । जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगाँठ तथा अन्य अवसरमा साथिभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित हुन थालेको छ । त्यसैको उदाहरण बनेका छन् चितवनका एक दम्पत्ति ।

कालिका नगरपालिका ७, चितवन निबासि कृष्ण प्रसाद दनैले आफ्नो १७ औं वैवाहिक बर्षगाँठको अबसरमा आफ्नी जीवन संगिनि अम्बिका कडरियालाई १० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

Prabhu
Crest

सिटिजन लाइफको गोरखा शाखाबाट सिटिजन शुभारम्भ योजना खरिद गरेका दम्पत्तिले भोलिको अवकास जिवन सुनिश्चित हुने र आज जोखिम बहन पनि हुने बताउंदै फजुल खर्च कटाएर बचतको सुरुवात गरेको बताए । उक्त बीमालेख कम्पनीका एजेन्सी म्यानेजर बिशाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS