IME Life

६ प्रतिशतले बढेको बजारमा बीमा कम्पनीको शेयर मूल्य कतिले बढ्यो ?

SPIL
NIC ASIA

काठमाडौं । सत्ता परिवर्तनससँगै नेप्से ६ प्रतिशत वृद्धि हुँदै बजार निर्धारित समय अगावै बन्द भएको छ । नेप्से ६ प्रतिशतले वृद्धि भएको दिन जीवन बीमा समूहको परिसूचक ६ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ भने ४ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै दोश्रोमा सुर्यज्योति लाइफको बजार मूल्य ९ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

आज छोटो समयमात्र कारोबार भएकोले नेको इन्स्योरेन्सको शेयर कारोबार भने भएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS