IME Life
Beema Board

शेयर बजारमा २८ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले घटेर १,९७२ दशलमव ०९ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको शेयर मुल्य बढेको छ भने २२० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज ३०९ कम्पनीको ७४ करोड ४६ लाख ९९१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS