IME Life
Beema Board

सामान्य घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ को विन्दुमा बन्द भएको छ।

सामान्य घटेको बजारमा आज ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज ९० कम्पनीको शेयरभाउ बढ्दा १५० वटाको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज उच्च कारोबार शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३१ करोड ७३ लाख रुपैयाँ
  • साना किसान लघुवित्तको संस्थापक शेयरः १२ करोड ४० लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड २० लाख रुपैयाँ
  • ङादी ग्रुपः ६ करोड ४ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ५ करोड ५९ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ५ करोड ३१ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ५ करोड २५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ४ करोड ९९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ४ करोड ९३ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ४ करोड ९३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS