IME Life
Beema Board

अब नेपालीले भारतमा सहजै सीम कार्ड पाउने, के–के चाहिन्छ डकुमेन्ट ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतमा नेपालीले सहजै सीम कार्ड पाउने भएका छन्।

भारतले कानुनी व्यवस्था संशोधन गर्दै नेपाली र भुटानी नागरिकलाई सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो। योसँगै अब नेपालीले भारतमा सहज प्रक्रियाबाट सीमा कार्ड लिनलिने बाटो खुलेको हो।

Prabhu
Crest

आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउनेछ। सीम कार्ड ३ महिनाका लागिमात्र सक्रिय हुनेछ।

म्याद सकिएपछि पुनः नवीकरण गर्नुपर्ने पाउने व्यवस्था भारत सरकारले गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS