IME Life
Beema Board

आइपीओ अनुमति माग्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड, कसको कति कित्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्दै दुई कम्पनीले निवेदन दिएका छन्। हिम रिभर पावर र पियोर इनर्जीले धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएका हुन्।

हिम रिभरले १३ करोड ३० लाख रुपैयाँ र पियोर इनर्जीले १६ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा हिम रिभरले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ३० हजार कित्ता र पियोर इनर्जीले १६ लाख कित्ता आइपीओ ल्याउनेछन्।

Prabhu
Crest

आइपीओ बिक्री प्रबन्धकमा हिम रिभरको सिद्धार्थ क्यापिटल र पियोर इनर्जीको नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS