SKIP THIS

MLBL
IME Life
Beema Board

वैशाख २७ : साताको अन्तिम कारोबार दिन कस्तो रह्यो ब्रोकरको फ्लोरसिट ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वैशाख २७ गते बिहिबार नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५.६३ अंकले बढेको छ ।
३ अर्ब १२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३१ करोड १६ लाखको कारोबार भएको छ जसमा १५ करोड ६१ लाखको खरीद छ भने १५ करोड ५५ लाखको विक्री छ ।

त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १४ करोड २६ लाखको खरीद छ भने १५ करोड ७७ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS