IME Life

राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६ अर्ब ४१ करोड

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि भएको छ ।

१८ करोड १० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको संचिती जगेडा कोषमा ४९ करोड ८० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९९ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा बृद्धि भएको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ६ अर्ब ४१ करोड ४७ लाख ९२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ९ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थि कवर्षको सोही अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ९ बरोड १३ लाख रुपैयाँ खर्च गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS