IME Life

माघ १७ : २१०० तल बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA

काठमाडौं । माघ १७ गते बुधबार नेप्से परिसूचक २०९७.९३ विन्दुमा झरेर बन्द भएको छ । यस दिन परिसूचक २१.६७ अंकले घटेको छ।

बजारमा ५ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ६७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३० करोड ४८ लाखको शेयर खरिद भएको छ भने ३७ करोड ५ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २२ करोड ९८ लाख रुपैयाँको शेयर खरिद र २६ करोड २ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले बिक्री धेरै गरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS