IME Life

नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्समा ठूला ब्रोकरबाट कस्तो रह्यो खरीद विक्री ? 

SPIL
NIC ASIA

काठमाडौं । आज दुई रिइन्स्योरेन्स कम्पनीको बजार मूल्य ६ प्रतिशत माथि वृद्धि हुन सफल भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य आज ६.८७ प्रतिशतले वृद्धि भएर ८२६ मा मूल्य बन्द भएको छ । कम्पनीको बजार मूल्य ८४५ को उच्च विन्दुसम्म पुगेको थियो भने ७८८ को न्यून विन्दुसम्म पुगेको थियो ।

Prabhu
Crest

आज कम्पनीको २० करोड ७८ लाखको कारोबार भएकोमा सर्वाधिक खरिद  गर्नेमा ब्रोकर नम्बर ६ रहेको छ । ब्रोकर नम्बर ६ बाट कम्पनीको ६ करोड ७४ लाखको खरिद भएको छ भने दोश्रोमा ब्रोकर नम्बर १७ बाट २ करोड २३ लाखको खरिद भएको छ ।

विक्री तर्फ ब्रोकर नम्बर ६ बाट १ करोड ६ लाखको विक्री भएको छ भने ब्रोकर नम्बर ४५ बाट १ करोड १ लाखको विक्री भएको छ ।

हिमालयन इन्स्योरेन्स कम्पनीको बजार मूल्य आज ६.०७ प्रतिशतले वृद्धि भएर ७०९.६० मा मूल्य बन्द भएको छ । कम्पनीको बजार मूल्य ७२१ को उच्च विन्दुसम्म पुगेको थियो भने ६७५.८० को न्यून विन्दुसम्म पुगेको थियो ।

आज कम्पनीको ७५ करोड २७ लाखको कारोबार भएकोमा सर्वाधिक खरिद  गर्नेमा ब्रोकर नम्बर २५ रहेको छ । ब्रोकर नम्बर २५ बाट कम्पनीको ४ करोड ५८ लाखको खरिद भएको छ भने दोश्रोमा ब्रोकर नम्बर ३८ बाट ३ करोड ७२ लाखको खरिद भएको छ ।

विक्री तर्फ ब्रोकर नम्बर ५५ बाट ११ करोड १२ लाखको विक्री भएको छ भने ब्रोकर नम्बर ५८ बाट ७ करोड ७६ लाखको विक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS