IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै बढ्यो १५० कम्पनीको शेयर मुल्य

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २६ अंकले बढेर २,१०४ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएके हो ।

Prabhu
Crest

त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकताएले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अरुण भ्याली हाइड्रोपावरका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS