IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा १७३ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव ३७ अंकले बढेर २,०९४ को विन्दुमा काय भएको छ । आज १७३ कम्पनीको शेयर मुल्य बढेको छ भने ७० कम्पनीको मुल्य घटेको छ ।

आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको३३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर र माथिल्लो मौलुङ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS