IME Life
Beema Board

नेको इन्स्योरेन्सको अध्यक्षमा निरौला नियुक्त, ग्रहण गरे सपथ

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । उनले आज नै बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । यस अधि कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई थिए ।

कम्पनीको आज सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट विनय रमण पौडेल(प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधी कृषि विकास बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा.निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS