IME Life
Beema Board

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले विभिन्न स्थानमा राख्यो सचेतनामुलक होर्डिङ बोर्ड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी सचेतनाका लागि विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सचेतनामुलक स्लोगन तथा ट्राफिक नियम सहितको होर्डिङ बोर्ड राखेको हो ।

सुनौली बोर्डरमा, बुटवल गोलपार्कमा, तौलिहवामा, भालुवाङमा र कोहल्पुर बाँकेमा बीमा सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखिएको हो । उक्त होर्डिङ बोर्डमा ट्राफिक सचेतनाका विषयवस्तुहरु समेत समावेश गरिएको छ ।

Prabhu
Crest

बीमा कम्पनीका भैरहवाका कर्मचारीहरुको सहयोगमा राखिएको उक्त होर्डिङ बोर्डको माध्यमबाट आम सर्वसाधारणहरुले बीमा सम्बन्धी ‍जानकारी प्राप्त गर्ने तथा सडक दुर्घटना समेत न्यूनीकरण गर्न सहयोग गर्ने अपेक्षा प्राधिकरणको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS