IME Life
Beema Board

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब २९ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । य कम्पनीको ५५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज अपि पावरको १८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्युब ओयलका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले गुमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ९० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS