IME Life

शतप्रतिशत हकप्रद निष्काशनका लागि अरुण भ्याली हाइड्रोपावरको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै यस कम्पनीले निष्काशन गर्ने शतप्रतिशत हकप्रद शेयर भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Prabhu
Crest
1705572473370

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS