IME Life
Beema Board

बीमा प्राधिकरणद्धारा एकडारा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग यही माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डललले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा बजेट विनियोजन गरी बीमा कार्यक्रम लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कृषकहरूले सहजरूपमा कृषिबालीको बीमा गर्न पाउने व्यवस्था गर्न र दाबी भुक्तानी दिनुपर्ने समयमा बीमा कम्पनीले बीमितको कुरै नसुन्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुहुँदै बीमालाई सेवासँग आवद्ध गरेर अनिवार्य गर्न र गरीब बर्ग पहिचान गरी गाउँपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्न सुझाव दिए ।

निर्देशक लालले बीमा गरेपछि दाबी भुक्तानी नपाएमा प्राधिकरणमा जानकारी दिन आग्रह गर्दै प्राधिकरणले कृषितर्फ मौसममा आधारित बीमालेख लागू गर्न लागेको जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS