IME Life
Beema Board

नेप्सेमा ९ अंकको बृद्धि, ११८ कम्पनीको शेयर भाउ बढ्दा ११८ कै घट्यो,

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज सात पसूचक टेका छन् भने बाँकी बढेका छन् । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ९५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS