IME Life

समस्याग्रस्त शिवशिखर सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान

SPIL
NIC ASIA

काठमाडौैं । सरकारले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। समस्याग्रह शिवशिखर सहकारीका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकमको मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेस गर्न कार्यालयले आग्रह गरेको छ।

Prabhu
Crest

यो सूचना प्रकाशित भएको ३५ दिनभित्र समितिको वेबसाइटमा गएर अनलाइन मागदाबी पेस गर्न सूचनामा जानकारी गराइएको छ।

मन्त्रालयको मन्त्रीस्तर गत भदौ २५ गतेको निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS