IME Life

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक तर्फको ५६ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । विजय कुमार ठाकुरको नाममा रहेको धिरेन्द्र ठाकुरको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो ।

Prabhu
Crest

ईच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS