IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा चार संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा चार संचालक नियुक्त भएका छन् । बैंकको पुस १७ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाले बैंकको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुमा अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप लि), रत्न राज बज्राचार्य (प्रतिनिधि, ग्लोबल आइएमई बैंक लि) र लालमणि जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लि) लाई आगामी ४ वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै, बैंकमा रिक्त रहेको सर्वसाधारण शेयरधनी समुह तर्फ साविक संचालकको बाँकी कार्यकालसम्मको लागि बैंकको संचालक समितिको निर्णयानुसार प्रवीण सुवेदीलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest
1704251279451

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS