IME Life
Beema Board

बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावरले समयमा एजिएम गर्न नसक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावर लिमिटेडले समयमै साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सभा गर्नका लागि ३ महिना म्याद थप गर्न स्वीकृति माग्दै धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।

कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको कम्पनीले बताएको छ । साथै, सोको पुनर्निर्माण कार्य तिब्र गतिमा भईरहेको र बीमा दाबीको टुङ्गो नलागेपछि निर्धारित समयभित्र साधारण सभा गर्न नसकेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1704170728793

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS