IME Life

नेप्सेमा थपियो १ करोड बढी कित्ता शेयर

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो। यो बैंकको कुल १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता शेयर सूचीकृत भएको छ।

Prabhu
Crest

एभरेष्ट बैंक आर्थिक वर्ष २०७९/८० का लागि कुल २०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १० प्रतिशत बोनश शेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS