IME Life

एनआईसी एशिया लघुवित्तको नगद लाभांश बैंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मङ्सिर २४ गते सम्म हितग्राही खातामा बैंक अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिसकेको जनाएको हो ।

कम्पनीले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई लाभांश लिन आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS