IME Life

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा दामोदर भण्डारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन्।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले निमित्त सीईओको जिम्मेवारी भण्डारीलाई दिने निर्णय गरेको हो।

Prabhu
Crest

गत पुस ८ गतेदेखि निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि निमित्त सीईओको जिम्मेवारी भण्डारीलाई दिइएको हो।
भण्डारी कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत  हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS