IME Life
Beema Board

कुथेली बुखरीले डाक्यो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा जर्मन होम्स हस्पिटालिटी प्रा।लि गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै बिहान ११ः३० बजे शुरु गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले कम्पनीको नयाँ आयोजनाहरूको पहिचान गरी लगानी गर्ने ता अरु कम्पनीबाट समेत प्रवर्द्धन भई विकास निर्माण भइरहेका जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS