IME Life

भारतीय शेयर बजारको इन्डेक्स ७२ हजार माथि, इतिहास कै उच्च विन्दु

SPIL
NIC ASIA

काठमाडौं । भारतीय दोश्रो बजार मध्येको एक बम्बई स्टक एक्सेञ्जको सूचक सेन्सेक्स ७२ हजार विन्दुमाथि पुगेको छ ।  बुधवार ७२ हजार विन्दु माथि बन्द भएको बजार विहीवार ७२ हजार ४१० विन्दुमा बन्द भएको छ । विहीवार ईण्ट्राडेमा बजार ७२ हजार ४८४ विन्दुसम्म पुगेकोमा सो विन्दु सेन्सेक्स इतिहासकै हालसम्मको उच्च रहेको  बम्बई स्टक एक्सेञ्जले जानकारी दिएको छ । विहीवार  सेन्सेक्स ३७१ दशमलव ९५ अंकले वृद्धि भएको थियो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS