IME Life
Beema Board

नेप्सेमा १७ अंकको गिरावट हुँदा कारोबार रकम ५ अर्ब २४ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २,०७० को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसमुह घटेका छन् । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको १६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ र चिरख्वा हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS