IME Life
Beema Board

आजबाट जीवन बीमा अभिकर्ता परीक्षा संचालन गर्दै बीमा प्राधिकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्दैछ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्न लागेको हो । प्राधिकरणले पाँचौ चरणको परीक्षा गत पुस १ गतेबाट ७ गतेसम्म संचालन गरेको थियो ।

प्राधिकरणले फेरी आज पुस ११ गतेबाट पुस १३ गतेसम्म परीक्षा संचालन गर्न लागिएको जनाएको छ । उक्त परीक्षा विहान ८ः३० बजेदेखि १० बजेसम्म संचालन हुने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS