IME Life

डिप्रोक्स लघुवित्तले माग्यो कर्मचारी, दरखास्त पेश गर्न दुई दिन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको कर्मचारी आवेदन फर्म भर्नका लागि अब दुई दिन मात्रै रहेको छ । कम्पनीले ब्यवस्थापन प्रशिक्षार्थीका लागि केहि सख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति मंसिर २७ गतेले १५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमति पत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिने जनाएकोछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS