IME Life
Beema Board

पूर्वाञ्चल ल्युब आयलले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित डाक्यो साधारणसभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसँगै पुस २९ गते २४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ, विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यलयमा उक्त दिन बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले प्राथमिक शेयर निष्काशन गर्ने, बोनश शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले पारित गर्नेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS