IME Life
Beema Board

जगदम्बा हस्पिटालिटीले आइपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो एजिएम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते प्रथम वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तीको प्रस्ताव पारित गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ । संचालक समितिका निर्णयहरु अनुमोदन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS