IME Life

सातामै करीब ६ प्रतिशतले बढेको बजारमा कुन-कुन समूहको वृद्धि नेप्सेको वृद्धि भन्दा धेरै ? 

SPIL
NIC ASIA

काठमाडौं । गत साता नेप्से परिसूचक करीब ६ प्रतिशतले वृद्धि भएको छ ।  मंसिर २८ गते  १९९४ दशमलव ६० को विन्दुमा बन्द भएको बजार गत सात पुस ५ गते २१०९ दशमलव १० विन्दुमा बजार बन्द भएको छ ।

गत साता सबै समूहगत परिसूचक बढेका छन् । सबै भन्दा धेरै उत्पादन तथा प्रसोधन समूहको परिसूचक १९ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ  ।

Prabhu
Crest

६ समूहगत परिसूचक नेप्से परिसूचक भन्दा धेरैले बढे :

गत साताको कारोबारमा ६ समुहगत परिसूचक नेप्से परिसूचक भन्दा धेरैले बढेका छन् । नेप्से परिसूचक गत साता ५ दशमलव ७४ प्रतिशतले वृद्धि भएकोमा उत्पादन तथा प्रशोधन, लगानी, ब्यापार, जलविधुत, लघुवित्त र होटल तथा पर्यटन समूहको परिसूचक नेप्से परिसूचक भन्दा धेरैले वृद्धि भएको छ ।

गत साता म्युचुअल फण्ड समूहको परिसूचक सबै भन्दा थोरै १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS