IME Life

५० खर्ब पुग्यो कर्जा प्रवाह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कर्जा प्रवाह ५० खर्ब पुगेको छ । पुष १ गते ४९ खर्ब ९७ अर्ब रहेको कर्जा प्रवाह पुष २ गते ५० खर्ब पुगेको छ। एकै दिन कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको हो । वाणिज्य बैंकमा एकै दिन ३ अर्बले कर्जा प्रवाह वृद्धि हुँदा  सो दिन विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने कर्जा प्रवाह स्थिर रहेको छ ।

पुष २ गतेसम्म बैंकहरुको निक्षेप संकलन ६० खर्ब २२ अर्ब पुगेको छ । सिडी रेसियो ८० दशमलव २५ प्रतिशत हुँदा अन्तर बैंक ब्याज दर २ दशमलव ७६ प्रतिशत रहेको छ । अघिल्लो दिन भन्दा अन्तर बैंक ब्याज दर भने केही घटेको छ।  अघिल्लो दिन अन्तर बैंक ब्याज दर २ दशमलव ९५ प्रतिशत थियो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS