IME Life
Beema Board

१००% हकप्रदको अजेन्डासहित हिमालयन हाइड्रोपवारले डाक्यो वार्षिक साधारणसभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १६ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक र सर्वसाधारण समूहबाट सञ्चालक समितिम प्रतिनिधित्व गर्ने सञ्चालकहरुको पनि चयन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १३ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS