IME Life

एकै दिन ७ अर्बले थुप्रियो निक्षेप, सिडी रेसियो घट्दै 

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार बैंकहरुमा एकै दिन ७ अर्बले निक्षेप थपिएको छ । मंसिर २८ गते ६० खर्ब ३ अर्ब रहेको निक्षेप मंसिर २९ गते ६० खर्ब १० अर्ब पुगेको छ ।

त्यस्तै सोही दिन कर्जा प्रवाह पनि ३ अर्बले वृद्धि हुँदै ४९ खर्ब ९५ अर्ब पुगेको छ । पछिल्लो समय कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुँदा बैंकहरुको सिडी रेशियो घट्दो क्रममा छ फलस्वरूप बैंकहरु ब्याज दर घटाउन बाध्य छन् ।

Prabhu
Crest

मंसिर २९ गतेसम्म बैंकको सिडी रेसियो ८० दशमलव ३४ प्रतिशत रहेको छ । बैंकहरुले अधिकतम ९० प्रतिशत सिडी रेसियोसम्म कर्जा दिन सक्ने भएकाले बैंकहरुसंग कर्जा योग्य तरलता निकै रहेको बुझ्न सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS