IME Life

तपाईंलाई नेपाल वेयरहाउजिङ्गको आईपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA

अपडेट : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडलाई नेप्सेले पहिलो कारोबारको लागि ९३ रुपैयाँ ०४ पैसा देखि २७९ रुपैयाँ १२ पैसासम्म ओपनिङ्ग रेञ्ज दिएको छ ।

Prabhu
Crest

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बाँडफाँट पश्चात् कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ८६ रुपैयाँ ८६ पैसा देखि २६० रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावन छ । पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ भने त्यस पश्चात् कम्पनीको कारोबार नियमित सेसनमा जाने छ । कम्पनीको आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षण गरिएको वास्तविक तथ्यांक उपलब्ध भएकोले कम्पनीले सोही आर्थिक वर्षको प्रति शेयर नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ ।

पहिलो शेयर कारोबारको लागि नेप्सेले कम्पनीको वास्तविक प्रति शेयर नेट्वर्थ देखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणहरुको लागि प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा नै निष्कासन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

86%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS