IME Life

२००० विन्दुबाट फर्किएको दिन ठूला ब्रोकरबाट खरीद धेरै की विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । कारोबार समयमा नेप्से परिसूचक २००० विन्दुमाथि पुगे पनि अन्त्यमा सामान्य अंकले बढेर बन्द भएको छ । बुधवार नेप्से परिसूचक २ दशमलव ६० अंकले  वृद्धि हुँदै १९८८ दशमलव ०४ विन्दुमा बन्द भएको छ ।

बुधवार ३ अर्ब ९० करोडको कारोबार भएकोमा ब्रोकर नम्बर ३४बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ३४बाट २६ करोड ६६ लाखको खरीद हुँदा १७ करोड २९ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट १९ करोड ४३  लाखको खरीद हुँदा १७ करोड २८ लाखको विक्री भएको छ ।

Prabhu
Crest

शिर्ष ५ ब्रोकरमध्ये शिर्ष ३ ब्रोकरले विक्रीको तुलनामा खरीद धेरै गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

0%

दु :खी

0%

अचम्मित

57%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS