IME Life

हाथवेका आईपीओ लगानीकर्तालाई करीब १२ गुणा फाइदा, हालसम्मकै उच्च मूल्य

SPIL
NIC ASIA

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य केही समय देखि आक्रामक रुपमा वृद्धि भएको छ । पछिल्लो बजार मूल्य अनुसार कम्पनीको बजार मूल्य ५९५ रुपैयाँ रहेको छ । प्रति शेयर ५० रुपैयाँमा आईपीओ निष्कासन गरेको कम्पनीको बजार मूल्य करीब १२ गुणाले वृद्धि भएको छ ।

त्यस्तै, कम्पनीको बजार मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भैरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS