IME Life
Beema Board

विकास हाइड्रोपावरले साढे ४४ लाख कित्ता आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

विकास हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेको छ।

Prabhu
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४४ लाख ५४ हजार ५९६ कित्ता आइपीओ ल्याउनेछ।

यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS