IME Life
Beema Board

नेप्सेमा अरुण काबेली पावरको हकप्रद शेयर सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अरुण काबेली पावरको हकप्रद शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा अरुण काबेली पावरको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। केही समयपहिले यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गरेको छ।

Prabhu
Crest

नेप्सेमा अरुण काबेली पावरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS