Connect IPS
IME Life

अल टाइम हाईबाट तल झर्यो भारतीय शेयर बजार, सेन्सेक्स र निफ्टी दुवैमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय सेयर बजारको उचाइतिर बढ्ने कीर्तिमानी यात्रामा ब्रेक लागेको छ।

लगातार ३ नयाँ कीर्तिमान उचाइ बनाउँदै अगाडि बढेको भारतीय शेयर बजार बिहीबार ओरालो लागेको हो। सेन्सेक्स आज १३२ अंकले घटेर ६९५२१ को विन्दुमा बन्द भएको छ। निफ्टी पनि ३६ अंकले घेर २०९१ को विन्दुमा झरेको छ।

Prabhu
Crest

आज सेन्सेक्सका ३० शेयरमध्ये १७ वटाको भाउ घटेको छ भने १३ वटाको बढेको छ। आज पेटीएमको शेयरभाउ सर्वाधिक १८.७४ प्रतिशतले घटेर भारु ६६०.७० मा बन्द भएको छ।

सेन्सेक्स र निफ्टीले हिजो बुधबार अल टाइम हाई बनाएका थिए। यो दिन सेन्सेक्स ३५७ अंकले बढेर ६९६५३ मा बन्द भएको थियो भने निफ्टी ८२ अंकको बढोत्तरीका साथ २०९३७ को उचाइमा पुगेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS