IME Life
GBIME

एकै दिन दुई अर्बले बढ्यो निक्षेप, अन्तर बैंक ब्याज दर १ दशमलव ०८ प्रतिशत मात्रै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो समय तरलता सहज हुँदा अन्तर बैंक ब्याज दर पनि घट्दो क्रममा रहेको छ । मंसिर १७ गते अन्तर बैंक ब्याज दर १ दशमलव ०८ प्रतिशतमा आएको छ ।  मंसिर १६ गते अन्तर बैंक ब्याज दर १ दशमलव १४ प्रतिशत थियो  ।

आइतवार प्रणालीमा २ अर्बले निक्षेप थपिएको छ । शनिवार ५९ खर्ब ६० अर्ब रहेको निक्षेप संकलन आइतवार ५९ खर्ब ६२ अर्ब पुगेको छ । त्यस्तै आइतवार कर्जा प्रवाह पनि २ अर्बले वृद्धि हुँदै ४९ खर्ब ८० अर्ब पुगेको छ ।

Crest

पछिल्लो तथ्यांक अनुसार बैंकहरुको सिडी रेशियो ८० दशमलव ७६ प्रतिशत रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS