IME Life
Beema Board

शेयर बजार १८.०६ अंकले घट्दा २०१ कम्पनीको घट्यो शेयरमूल्य

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ।

बजार आज १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा झरेको छ। आज २०१ वटा कम्पनीको शेयरभाउ घट्दा ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ। आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएका छन्। कारोबार हिजोको तुलनामा बढेको छ।

Prabhu
Crest

घटेको बजारमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोनापुर मिरल्सको ८ कराड रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

आज रुरु जलविद्युत परियोजनाका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउ ५.६३ प्रतिशतले बढेको छ। एनआईबीएल प्रगति फन्डको इकाइमूल्य ३.८७ प्रतिशतले बढ्दा लक्ष्मी भ्यालु फन्ड २को इकाइमूल्य ३.५२ प्रतिशतले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS