IME Life
Beema Board

मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा मिर्मिरे लघुवित्तले हालै बिक्री गरेको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सूचीकृत भएको हो। अब एफपीओमा परेको सेयर भोलि मंगलबारबाट कारोबार गर्न सकिनेछ।

Prabhu
Crest

यो लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओको बाँडफाँड गत कात्तिक १६ गते गरिएको थियो।

मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS