IME Life
Beema Board

लाभांश वितरण नगर्ने हिमालयन लघुवित्तको निर्णय, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने भएको छ। संस्थाको सञ्चालक समितिको शुक्रबार (मंसिर ८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको अन्त्यमा कायम गरेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय पनि पनि संस्थाले गरेको छ।

वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने संस्थाले जनाएको छ। राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने संस्थाले निर्णय गरेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS