काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धकका लागि १ जना र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी मगा गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । उक्त सहायक प्रबन्धक पदका लागि स्नाकोत्तर वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ भने कनिष्ठका लागि एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
मिथिला लघुवित्तमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/mithila-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)